Lyrics
पोखेको शब्द समेट्दैछु, सुनिदेऊ
नाता यो चित्तको, आँखाले नै बुझिदेऊबुझाउनै सकिनँ, इशाराले नै बुझिदेऊ
नहोला तिम्रो सपनाको मायालु म
निन्द्राले सताए, लोरी सुनाइदिन्छु म
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे, तिम्लाई गीत गाइदिई फकाउँछु म
तिम्रो मागेको हात, तिम्ले त मुटु नै सुम्पिदियौ
तिम्ले मागेको तारा, ढिलो भो, एकछिन पर्खिदेऊ
सात जुनी बिताउँने कसम पो खाएको
हराइसकेको थिएँ, धन्नै तिम्लाई पाएको
नहोला ठूला महल जत्रै घर यो
सिरानी बन्दिन्छु, मात्र तिमी पल्टिदेऊ
नसकुँला तिमीलाई फूलले सजाउन
तिम्रो मन दुखे, तिम्लाई गीत गाइदिई फकाउँछु म
नहोला तिम्रो सपनाको मायालु
Music Video
About
Artist The Elements
Added 5 months ago
More from The Elements
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 6,004 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,970 views
Pikiran yang Matang
Perunggu • 1,468 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,315 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,215 views