Maya Bhanchan

by The Elements

34 Views Dec 10, 2025

Lyrics

माया त मायै भन्छन्
मन मिलेको हो की बानी मात्र?
माया त मायै भन्छन्
मन मिलेको हो की बानी मात्र?

कुनैबेला सबै दिएकै हो
एकअर्काकै लागी सास

तैरिन नआए नि हामीलाई
सँगै उफ्रेकै हो नि (हो नि)

गहिरो त्यो निलो सागरमा
डुब्न पो थाल्यौँ हामी

मायाको डोरी गाँठो भो
मायाको डोरी गाँठो भो

माया त मायै भन्छन्
मन मिलेको हो की बानी...
Ooh...
Ooh...
Ooh...