Putali

by The Elements

29 Views Dec 10, 2025

Lyrics

भीडै माझमा
तिमी एक्लै किन?
फूलैको बगैँचामातिमी काँडासँग डराउँछाै किन?

भीडै माझमा
तिमी एक्लै किन?
फूलैको बगैँचामा
तिमी काँडासँग डराउँछाै किन?

कता खोजिरहेछाै
नहराएको मन?
कता खोजिरहेछाै
हराएको मन?

भए जति त्यागिदिउँला
हामी आफ्नै धुनमै बाँचिदिउँला
संसारको त डरै छैन
धड्कनसँगै चल्दै जाऊँ न
हावा, हुरी, बतास आउला
सपनाको घर बनाऊँ न
जहाँ केही दुःखै छैन
पुतलीझैँ उडिबसौँला

भए जति त्यागिदिउँला
हामी आफ्नै धुनमै बाँचिदिउँला
संसारको त डरै छैन
धड्कनसँगै चल्दै

भए जति त्यागिदिउँला
हामी आफ्नै धुनमै बाँचिदिउँला
संसारको त डरै छैन
धड्कनसँगै चल्दै
हावा, हुरी, बतास आउला
सपनाको घर बनाऊँ न
जहाँ केही दुःखै छैन
पुतलीझैँ उडिबसौँला