Lyrics
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए)
फकाउन सिकाऊ न तिमी सँगैसँगै
बिताउने छ चाहना समय धेरैधेरै
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन? (कस्तो, कस्तो?)
खुशी खालि, दुःख नदिने कोही कहाँ भेटिन्छ, खै हेरौँ (खै हेरौँ)
गाह्रो-गाह्रो भाको छ, राती-राती निदाउन भने (निदाउन भने)
आऊ मेरो पाखुरा सिरानी बनाउँछौ भने
बनाऊ न, डराउन पर्दै पर्दैन नि
कटाउने नि पलहरू तिमी सँगैसँगै
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
चलिरहेको के छ तिम्रो मनभित्र, खै?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
कहिल्यै नबुझ्न सकिने कस्तो यो तिम्रो मन?
बल्लतल्ल फकाएर त मान्छौ धेरै पछि तिमी
माया हैन एकोहोरो बाटो, हराउँछौ कति, कति, कति?
सानो-सानो कुरामा पनि तिमी रिसाउने भए (रिसाउने भए)
लामो-लामो झगडा गरी दिन बिताउने भए (बिताउने भए...)
Music Video
About
Artist Sushant KC
Added 3 months ago
More from Sushant KC
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,874 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,822 views
Pikiran yang Matang
Perunggu • 1,359 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,172 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,116 views