Lyrics
मन खोज्छ बाटो, तिमीसँग हुनलाई
आँखै नहटने कस्तो मुहार?नाचौ-नाचौ लाग्छ तिमीलाई देखेर
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन
मनका सब कुरा खोली दिन्थिएँ म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर
ओ-ओ-ओ, ओ-ओ-ओ
ओ-ओ-ओ, ओ-ओ-ओ
जूनतारा तिम्रो अघि, के हो र? ए माया
मन सारै लोभी भो, तिम्रो आकृतिमा
हाँसी राख हेरी रहन्छु म
मुस्कि राख सुनाइ रहन्छु म
साचै हो कि सपनाको संसारबाट
आयौ तिमी मलाई यहाँ सताउन, ओ
मनका सब कुरा खोली दिन्थिएँ म तर
झन टाढा जान्छौ कि भनि लाग्छ है डर
सोच्छु म जे तिमी पनि सोच्छौ भन न
छन् होला लाखौं विक्लप
तिमीलाई नै देख्छु म तर
ओ-ओ-ओ, ओ-ओ-ओ
ओ-ओ-ओ
मुटु मेरो चोरेर
आधि बाटोमै छोडेर नजाउन, ओ
अदृश्य कुरा देखाउ म कसरी?
सक्दिन होला अब त म पनि लुकाउन
त्यसैले बेहोस भए म, बिउझाऊ है तिमी मलाई
मन खोज्छ बाटो, तिमीसँग हुनलाई
Music Video
About
Artist Sushant KC
Added 3 months ago
More from Sushant KC
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,874 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,822 views
Pikiran yang Matang
Perunggu • 1,359 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,171 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,114 views