Lyrics
लेखि, लेखि यी पानाहरूमा साहारा तिम्रैले
यो धड्कनलाई धड्कनले बढाउँछटाढा भए पनि मुटुले मुटुलाई बोलाउँछ
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
मुस्कुराएर भन्छु म पनि मनका कुरा
झन लजाएर नभागन तिमी—सुनन सुन
चलिरहेछ यो जीवन, हासि खुसी रहि आज
नहुन् थियो तिमी यो जीवनमा, खाली, खाली संसार
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
एक-दुई दिनहरू त केही होइन
हजारै तिम्रै लागि पर्खी बस्छु म
बिर्सन सकिन मैले त्यो मुहार
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
यो रात र दिन तिम्रै न्यानो त्यो अंगालोको
प्रतिक्षा गर्दै बसि रहेछ यो मन
मुस्कुराएर बसि रहन्छु म पनि याहाँ
त्यही छौ भनेर आनन्द मने
Music Video
About
Artist Sushant KC
Added 3 months ago
More from Sushant KC
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,874 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,822 views
Pikiran yang Matang
Perunggu • 1,359 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,172 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,116 views