Lyrics
मलाई के गर्छ, तिम्रो मुस्कान, त्याे मुस्कानले, ooh, ooh-ooh
तिम्लाई थाहा छैन, हेर्दा, तिम्ले हेर्दा मलाईके हुन्छ, के हुन्छ तिमी आउँदा, मुस्कुराउँदा मलाई
तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाइला, सबैले तिम्लाई खाेज्छ
तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिमी आऊ फर्केर, फर्केर यता
तिमीलाई, तिमीलाई नहेरी सकेन बसेर यहाँ, ooh, ooh
तिमी नहुँदा मलाई गाह्राे, अप्ठ्याराे हन्छ
त्यसैले अहिले नै आऊ, मुस्कुराऊ, सताऊ मलाई
तिम्रो नाम, तिम्राे आवाज, तिम्राे न्यानाे-न्यानाे स्पर्श
मेरो हात, मेरो पाइला, सबैले तिम्लाई खाेज्छ
तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिम्लाई थाहा छैन, तर माया धेरै-धेरै गर्छु
मात्र तिमी हाँसिदेऊ
तिम्राे अन्तरिक्षमा लैजाऊ न मलाई पनि
तिम्राे छायामा बस्छु तिम्रै चन्द्रमा बनी
आकाशै भरिने गरी माया तिमीलाई म गरौँला
माया, मात्र तिमी हाँसिदेऊ

Music Video
About
Artist Sajjan Raj Vaidya
Added 5 months ago
More from Sajjan Raj Vaidya
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,999 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,963 views
Pikiran yang Matang
Perunggu • 1,463 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,311 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,209 views