Lyrics
उभिएछु तिम्रो बगलमा, बिजि तिमी मोबाइलमा हेरेछु
खीलेको योवन
नाम तिम्रो थाहाँ छैन तर मलाई पर्वाहा छैन
बोली केही रहेछौ है, आँखाले केही भनिरहेछौ है
बाेलु त, के भनेर?
डर पनि लाग्छ सोचेर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
खुसी छु है तिम्रै माझ भुले सारा संसार आज
तिमी पनि मसँग नै जान भए कति रमाइलो
हुने थियो भन्न त
कस्तो यो मिलन हाम्रो? २० मिनेटको सम्बन्ध हाम्रो
पाएर पनि नपाए जस्तो, चिनेर पनि नचिने जस्तो
जिन्दगी यस्तै नै हो र?
आफ्नै बाटो त जानू छदै छ र
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
मलाई नै हेरेको झै लाग्छ घरिघरि
हेरे लाग्छ घरिघरि
फर्की हेर्छु म पनि आशा सरि
हम्म, आशा सरि
मनमा सोच्दै म रमाउद छु
मनमा सोच्दै रमाउद छु
तिमीसँगै भएको कल्पना गर्छु
कल्पना गर्छु
कस्तो दर्के पानी पर्यो, भिजेर म चुर भए
तिमीसँगै ओत लागि आफ्नो गाडी पर्खि रहे
भिजेछु आज म रहरले
सबै गाडी चढ्न थाल्यो कमाण्डरको हर्न सुनी
कलिम्पोङ टु सिलिगुरि, हन तिमी कस्तो निस्ठुरी?
चढेर गयो कता तिर
छाडी राख्यौ मलाई यतै तिर, mm
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
तिमी जाने सिलिगुरि, म जाने सिक्किम तिर
Music Video
About
Artist Bipul Chettri
Added 6 months ago
More from Bipul Chettri
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 6,118 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 2,100 views
Pikiran yang Matang
Perunggu • 1,591 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,441 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,301 views