Lyrics
प्राण भन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिलेचाहे जति गरोस् भुलाउन मलाई
चाहदिन अब म तिमी बाहेक अरुलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरुलाई
समर्थन मेरो सधैँ तिम्रो साथ
रहिरहन्छ जबसम्म मेरो सास
कहिले नटुटोस् हाम्रो सम्बन्ध
गहिरो छ चाह, गहिरो माया
जब चाहिन्छ यी हात
पुकार मलाई हाजिर हुनेछु सदैव तिम्रो छ
पाइलामा पाइला मिलाई हिँड्ने छु
मेरी मायालु, ओ, मेरी मायालु
Oh yeah, oh yeah
मेरी मायालु, ओ हो
खाली अंगालो छ मेरो हेर न
तिम्रै लागि विश्वास गर न
समर्पण छ यो भविष्य मेरो
प्राण भन्दा प्यारो मेरो मान्छेलाई
भुल्न सक्दिन तिमीलाई कहिले
चाहे जति गरोस् भुलाउन मलाई
चाहदिन अब म तिमी बाहेक अरुलाई
लैजाऊ मलाई तिम्रो प्यारो संसारमा
जहाँ ठाउँ नहोस् हामी बाहेक अरुलाई
मेरी मायालु, ओ, मेरी मायालु
Oh yeah, oh yeah
अरे यो त यसको पुरानो गीत होइन
हो, त्यही त सुन् भनेको तँलाई hit बानाको छ के
ओए, चिया ले न छिटो भनेको
Music Video
About
Artist Sabin Rai
Added 3 months ago
More from Sabin Rai
Popular Now
Tung tung tung sahur (English Translation)
Genius English Translations • 5,873 views
Sherine - Batmana Ansak (English Translation)
Genius English Translations • 1,821 views
Pikiran yang Matang
Perunggu • 1,358 views
AKUGETSU - Mi Vida Loca (VIVINOS - ALNST Sub : Till Part.1)
Genius English Translations • 1,170 views
Saja Boys - Soda Pop (Romanized)
Genius Romanizations • 1,113 views