Album Cover Naina Taala

Naina Taala

Nepathya

5

नैन ताल

नैन ताल

घुमी आयो रेलघुमी आयो रेल

आँखामा लाउने

कालो गाजल

बुलबुलेमा तेल

नैन ताल

लाहुर जाउँला

धन कमाउँला

अच्छा-अच्छा मनले

तिम्रो दुःख मै पुछुँला

बुट्टे रुमालैले

बुट्टे रुमालैले

ऐ - हो - कि हैन हो - हो - हो

हैन भत्रे - को?

नैन ताल

नैन ताल

घुमी आयो रेल

घुमी आयो रेल

आँखामा लाउने

कालो गाजल

बुलबुलेमा तेल

नैन ताल

बग्ने पानी उड्ने मन

लेकिन डुबी जान्छ

मै - मरे नि दैलोमाथि

सम्झना फोटो छ

सम्झना फोटो छ

ऐ - हो - कि हैन हो - हो - हो

हैन भत्रे - को - हुन्?

नैन ताल

नैन ताल

घुमी आयो रेल

घुमी आयो रेल

आँखामा लाउने

कालो गाजल

बुलबुलेमा तेल

नैन ताल

Lagu lain oleh Nepathya